यस्तो देखियो काठमाडौंमा दुर्गा प्रसाईंको शक्ति प्रदर्शन (फोटोफिचर)

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र बचाउ महाअभियान’का अभियन्ता दुर्गा प्रसाईँको कार्यक्रममा सहभागि हुन विभिन्न स्थानबाट मानिसहरू भृकुटीमण्डप जम्मा भएका छन् । मानिसहरू रातो झण्डा बोकी र्‍याली सहित भृकुटीमण्डप पुगेका हुन् ।

प्रसाईंले लघुवित्त, सहकारी र बैंकबाट पीडितहरुको ऋण मिनाहा लगायतका माग राखेर काठमाडौंमा विरोध प्रदर्शन गर्न लागेका हुन् । अभियानले सहभागीलाई भृकुटीमण्डपसम्म पुग्नका लागि ७ वटा रुट तय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here