नेपाल ‘ए’ क्यानडासँग पराजित

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल ए क्यानडा ११ सँग ४ विकेटले पराजित भएको छ । आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा नेपालले बासिर हदमदको अर्धशतकको मदतमा क्यानडालाई २१७ र

नको लक्ष्य दिएको थियो । त्यो लक्ष्य क्यानडाले ६ विकेट गुमाएर खेल सकिन ३ बल बाँकी छँदा भेट्टायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here