सिन्धुपाल्चोकमा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बाह्रबिसे नगरपालिका वडा नम्बर ७ मा जीप दुर्घटना भएको र घटनास्थलमै दुईजनाको मृत्यु भएको स्थानीयले जनाएका छन् । दुर्घटनामा ४ जना घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here