विदेशबाट आएको फोनमा नेपाली नम्बर देखिए टेलिकमलाई जानकारी दिनु

काठमाडौं। नेपाल टेलिकमले विदेशबाट आएको फोनमा नेपाली नम्बर देखिएमा जानकारी गराउन अनुरोध गरेको छ ।

टेलिकमले विदेशबाट कल वा मेसेज आउदा नेपालको नम्बर देखिएमा निशुल्क नम्बर १८८मा टिपाई सहयोग गरिदिनुहुन अनुरोध गरेको हो ।

कम्पनीले भीओआईपी कल बाइपास भइरहेको आशङ्का गरेर यस्तो आग्रह गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here