आज ग्लोबल आईएमई बैंकका सम्पूर्ण शाखारहित बैंकिङ सेवा बन्द हुने

काठमाडौं । ग्लोबल आईएमई बैंकको शाखारहित बैंकिङ सेवा बन्द हुने भएको छ ।

बैंकले एक सूचना जारी गर्दै शुक्रबार (आज) बैंकको सेवा बन्द हुने जानकारी गराएको हो । बैंकले सिस्टम अपग्रेड तथा डाटा माइग्रेसन गर्नुपर्ने भएकाले सम्पूर्ण शाखारहित बैंकिङ प्रणाली बन्द हुने बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here