आमा बनिन् अभिनेत्री रेखा थापा

काठमाडौं । अभिनेत्री रेखा थापा आमा बनेकी छिन् । उनले अमेरिकामा छोरीलाई जन्म दिएको सामाजिक सञ्जाल मार्फत जानाकारी दिएकी हुन् ।

उनले छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेको उल्लेख गरेकी छन् । ‘हेर आकाशमा कालो बादल वरिपरि चादिको घेरा छ, हेर धर्तीमा तिमी जन्मनुको महान कारण छ,’ उनले लेखेकी छन्। रेखाले आफ्नी छोरीको नाम वैभबी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन्। रेखाले २०७८ सालमा बलराम शाही ठकुरीसँग विवाह गरेकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here