सशस्त्र प्रहरीले माग्यो निरीक्षक पदमा आवेदन (सूचनासहित)

काठमाडौं । सशस्त्र प्रहरी बलले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

सशस्त्र प्रहरी बल भर्ना तथा छनोट शाखा, हलचोकले समूह (स्वास्थ्य) तर्फ २४ जनाका लागि आवेदन आह्वान गरेको हो । योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि चैत १२ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here