पहिलो ओभरमै नेदरल्याण्ड्सका दुवै ओपनर आउट

काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको निर्णायक खेलमा नेपालका तीव्र गतिका बलर करण केसीले पहिलो ओभरमै नेदरल्याण्ड्सका दुई ब्याटरलाई पेभेलियन फर्काएका छन् ।

करणले ओभको चौथो र अन्तिम बलमा विकेट लिए। चौथो बलमा माइकल लेभिटलाई दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराए। छैटौं बलमा एंगलब्रेक्टलाई आशिफ शेखबाट क्याच आउट गराए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here