प्रम प्रचण्डले भने ‘माओवादी गडगडाउने नदी जस्तो हो’

काठमाडौं । प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डले माओवादी गडगडाउने नदी जस्तो भएको बताएका छन् ।

सोमबार दिउँसो काठमाडौंमा आयोजित एक कार्यक्रमबीच उनले माओवादी पार्टी जमेको पोखरी जसरी बस्न नसक्ने बताएका हुन् ।

नयाँ सरकार गठबन्धनको सन्दर्भलाई जोड्दै उनले आफु रहँदासम्म देशमा उथलपुथल भइरहने समेत बताएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here