नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य

काठमाडौं । टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई १८५ रनको लक्ष्य दिएको छ ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १८४ रन बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here