केसि नियुक्तिबारे ओलीले भने ‘ अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला’

काठमाडौं ।एमाले अध्यक्ष तथा पुर्वप्रधान्मन्त्री केपि शर्मा ओलीले दानबहादुर कार्कीलाई पदबाट हटाएर डा. मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाएकोबारे टिप्पणी गरेका छन् ।

बुधबार पार्टी कार्यालयमा एक कार्यक्रमविच उनले आफ्नु सहजताकाे लागि केसीलाई नियुक्त गरेकाे बताए । ओलीले भने- ‘उहाँहरूले अर्‍हाएको काम गर्छन् भनेर बनाएको होला ।’

मन्त्रिपरिषद्को बुधबारको बैठकले कार्कीलाई पदमुक्त गरी मनोज केसीलाई नियुक्त गरिएको थियो ।