काठमाडौं । गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको पार्टी संसदीय दलको बैठकले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दिएको समर्थन फिर्ता लिएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.