रास्वपाले इलाम-२ मा मात्रै उम्मेदवारी दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समितिको बैठकले वैशाख १५ को उपनिर्वाचनमा इलाम २ मा मात्र उम्मेदवारी दिने निर्णय गरेको छ ।

सत्ता गठबन्धनमा भएपनि एक्लै लड्ने घोषणा गरेर रास्वपाले इलाम २ मा निर्वाचनको तयारी थालिसकेको छ । बैठकले उम्मेदवारबारे टुंगो लगाएको छैन । वैशाख १५ मा इलाम २ र बझाङ्गको प्रदेशसभामा हुँदैछ । प्रदेश सभाको निर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here