काठमाडौं । कैलालीस्थित कर्णाली पुलमाथि ट्रकमा आगलागी भएको छ । वीरगंजबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको लाइटर बोकेको ट्रकमा अचानक आगजनी भएको प्रहरीले जनाएको छ । ट्रकमा लागेको आगोको लप्काले पुलको तारमा पनि भेटेको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.