बाजुरा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। सोमबार बेलुका ४ बजेर ५७ मिनेट जाँदा बाजुराको जगाडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यो परकम्प नभएर नयाँ भूकम्प भएको सुर्खेतस्थित भूकम्प मापन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here