सिटी एक्सप्रेसको ‘एजेन्ट मीट’ कार्यक्रम सम्पन्न

काठमाडौं, १ असोज । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सिएफटी तालिम कार्यक्रम काठमाण्डौंमा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा बढि एजेन्टहरुको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन लगायत सम्पूर्ण व्यबस्थापन समूहको उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेसले बिश्वभर ७००० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here