च्याटजीपीटीमा आधारित मानव जस्तै रोबर्ट सार्वजनिक

काठमाडौं । हालै मात्र हाइपररियलिस्टिक इमेज जनरेटर सोराले विश्वलाई चकित पारेका थियो । त्यसका केही साता मात्र पछी ओपनएआईले फेरि नयाँ सृजनाका साथ सरप्राइज दिएको छ ।

अमेरिकी स्टार्टअप ‘फिगर’ले ‘फिगर ०१’ नामक ‘भाईबल अटोनोमस ह्युमनाइड’ रोबट सार्वजनिक गरेको छ । ओपनएआईबाट सञ्चालित रोबर्ट ले विभिन्न कार्यहरू मानिससँगको अन्तर्क्रिया गर्न सक्छ ।
फिगर ०१’ मा राखिएको क्यामेराले अगाडीका बस्तुहरु सजिलै पहिचान गर्न सक्छ । जसको आधारमा रोबटले उत्तर दिने र काम गर्न सक्ने बताइएको छ ।

रोबोटिक्स फर्म फिगर द्वारा विकसित एक ह्यूमनोइड रोबोट है। कम्पनीले यसै हप्ता युट्युबमा पहिलो पटक रोबोटको क्षमता प्रदर्शन गर्दै एक भिडियो पोस्ट गरेको थियो ।

भिडियोको क्रममा एक व्यक्तिले रोबोटलाई टेबलबाट केही खान योग्य चीज दिन आग्रह गरेका छन् । रोबर्टले स्याउ हातमा राखिदिएर जसको जवाफमा रोबर्टले यहाँ स्याउ मात्र एउटा खाद्य वस्तु हो जुन म तपाईंलाई टेबलबाट प्रदान गर्न सक्छु रोबोटले मानवले जसरी नै यस्तो जवाफ दिन्छ। त्यस्तै भिडिओमा रोबटले आफूअघिका रातो स्याउ, भाडा सुकाउने र्‍याक लगायतका वस्तु सही तरिकाले पहिचान गरेको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here