बागलुङमा बस दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । २० जनाभन्दा बढी घाइते भएका छन् । सोमबार साँझ पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here