देशभर संविधान दिवस मनाइयो, फोटोफिचर

काठमाडौं ३, असोज । आज देशभर भव्यताकासाथ संविधान दिवस मनाइएको छ । सरकारको निर्देशन अनुसार सबै तहका सरकारले भव्यताका साथ संविधान दिवस मनाउन सर्वसाधारणलाई निर्देशन दिएको थियो ।

सोही अनुसार शुक्रबार देशभर संविधान दिवस मनाइएको छ । विभिन्न स्थानमा संविधान दिवस मनाइएका केही तस्विरहरु ।

फोटोफिचर

फोटो क्लाउडपत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here