संविधान दिवसः नेपालको झण्डा विश्वकै अग्लो बुर्ज खलिफा टावरमा

काठमाडौं, ३ असोज । ‘संविधान दिवस २०७६’ को अवसरमा नेपालको राष्ट्रिय झण्डा संयुक्त अरब इमिरेट्स (दुवई) स्थित संसारकै सबैभन्दा अग्लो टावर बुर्ज खलिफामा राखिने भएको छ ।

स्थानिय समय अनुसार आज साँझ ९ः१० मा नेपालको झण्डा बुर्ज खलिफामा राखिने दुबई स्थित नेपाली दुतावासले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छ ।

यो नेपालको इतिहासमै पहिलोपटक हुन लागेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here