राष्ट्रिय प्रसारण ग्रिड कम्पनीमा जागिर खुल्यो

काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले विभिन्न १० पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट स्थायी पदपूर्ति गर्नेगरी कम्पनीले शुक्रबार दरखास्त आह्वान गरेको हो।

सूचना अनुसार इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले वैशाख २७ गतेभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here