मलेसियन नौसेनाका दुई हेलिकप्टर आकाशमा ठोक्किँदा १० जनाको मृत्यु

क्लालालम्पुर । सैनिक अभ्यासका क्रममा मलेसियन नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको छ। समाचारमा जनाइएअनुसार दुईमध्ये एक हेलिकोप्टर स्थानीय ट्रयाकमा खसेको थियो भने दोस्रो स्थानीय स्वीमिङ पुलमा खसेको थियो । यो दुर्घटना मलेसियाको लुमुटमा भएको हो, जहाँ नौसेना आधार शिविर रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here