प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा, कसको कहाँ (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here