काठमाडौं । उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिए लगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । निलम्बन फुकुवा भएसँगै लामिछानेले सबै प्रकारका घरेलु तथा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउन पाउने भएका छन् ।

© 2026 Cloud Patrika. All Rights Reserved.