कामीरिताको नयाँ कीर्तिमानी, ३० औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । कामीरिता शेर्पाले ३० औं पटक सगरमाथा आरोहण गरी नयाँ कीर्तिमान कायम गरेका छन् ।

उनी आज बिहान ७ बजेर ४९ मिनेटमा चुचुरोमा पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here