प्रतितोला १ हजार ८ सय रुपैयाँले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

फाइलफोटो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा झरेको हो ।

बिहीबार प्रतितोला १ लाख ३८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। आज सुन तोलाको १८ सय ५५ रुपैयाँमा झरेको हो । यसअघि बिहीबार नेपाली बजारमा चाँदी प्रतितोला १८ सय ६५ रुपैयाँमा कारोबार भईरहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here