उपत्यकामा यी स्थानमा आजबाट ५ दिनसम्म बत्ती अवरुद्ध हुने (सूचनासहित)

काठमाडौं । काठमाडौंका यी स्थानमा विद्युत् लाइन अवरुद्ध हुने भएको छ । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आइतबारदेखि शुक्रबारसम्म उपत्यकाको साँखु, छाउनी अस्पताल, सुविधानगर, सोल्टीमोड कलंकी, मैत्रीनगर, टैंगलाफाँट, मुलपानी क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here