५ प्रतिशत मनोरञ्जन कर हटाउन अल्टिमेटम,नहटाए व्यवसाय बन्द गर्ने चेतावनी

काठमाडौं। रात्रीकालीन व्यवसायीले ५ प्रतिशत मनोरञ्जन कर हटाउन बागमती प्रदेश सरकारलाई अल्टिमेटम दिएका छन्। ठमेल पर्यटन परिषद्‌का अध्यक्ष भविश्वर शर्मा नेतृत्वको टोलीले बागमती प्रदेशका बागमती मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई भेटेर रात्रिकालीन अल्टिमेटम दिएका हुन्।

व्यवसायीले पाँच प्रतिशत मनोरञ्जन कर तिर्नुपर्ने व्यवस्था नहटाए व्यवसाय नै बन्द गर्ने परिषद्‌को चेतावनी छ।

व्यवसायीहरु ५ प्रतिशत कर तिर्न नसक्ने अवस्थमा बताए । बागमती प्रदेशको आर्थिक ऐन २०८० मा रात्रीकालीन व्यवसाय लगायतमा पाँच प्रतिशत मनोरञ्जन कर लिने व्यवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here