कृषिमा लगानी दशक घोषणा

काठमाडौं । सरकारले कृषिमा लगानी दशक घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री वर्षमान पुन अनन्तले २०८१ देखि २०९१ लाई लगानी वर्ष घोषणा गरेका हुन्।

सरकारी, निजी, सहकारी र गैरसरकारी क्षेत्रको लगानी बढाउन विभिन्न सहुलियत दिने घोषणा पनि गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here