जानकी मन्दिरलाई ‘वेडिङ हव’ र लुम्विनीलाई ‘वर्थिङ हव’को रुपमा विकास गरिने

काठमाडौं । सरकारले आगामी आवदेखि जनकपुरस्थित जानकी मन्दिरलाई वेडिङ हवको रुपमा विकास गर्ने भएको छ ।

त्यसैगरी लुम्विनीलाई वर्थिङ हवको रुपमा विकास गर्ने बताएको छ । सरकारले विदेशी पर्यटकलाई नेपालमा विवाह गर्न प्रोत्साहन गर्ने उद्देश्यसहित संघीय संसदमा आगामी आर्थिक वर्ष २०८१र०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त घोषणा गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here