बैंक खातामा रेमिट्यान्स पठाए बिना धितो ऋण

remit

काठमाडौं । वैदेशिक रोजगारीमा गएकाले बैंक खातामा रेमिट्यान्स पठाए विनाधिता ऋण सुविधा दिने कार्यक्रम सरकारले ल्याएको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले यो व्यवस्था गरेका हुन ।

रेमिट्यान्सलाई औपचारिक क्षेत्रबाट भित्र्याउन पनि सरकारले यो कार्यक्रम ल्याएको सरकारको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here