आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा थियो ।

युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसाबाट खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसामा खस्किएको छ ।

यस्तै एक बेलायती पाउन्ड स्टर्लिङको मूल्य आज खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा छ । हिजो एक पाउन्डको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ५ पैसा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here