सिभिल अस्पतालमा जागिर खुल्यो, विभिन्न पदमा दरखास्त आह्वान (सूचनासहित)

काठमाडौं । निजामती कर्मचारी अस्पतालले खुला तथा समावेशी प्रतियोगितामार्फत स्थायी पदपूर्ति गर्नेगरी विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

अस्पतालले सिनियर रजिष्ट्रार, रजिष्ट्रार, वरिष्ठ डेन्टल सर्जन, फिजियोथेरापिष्ट, रेडियोग्राफी टेक्नोलोजिष्ट, रेडियोथेरापी टेक्निसियन, फार्मेसी सहायक, ल्याब टेक्निसियन, स्टाफ नर्स, बायोमेडिकल टेक्निसियन, प्रशासन सहायक लगायत पदहरूमा विभिन्न संख्यामा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो।

इच्छुक उम्मेदवारले असार ३ भित्र आवेदन दिनसक्ने अस्पतालको पदपूर्ति समितिले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here