खाटबाट लडेर १६ महिने शिशुको मृत्यु

काठमाडौं । खाटबाट लडेर १६ महिने शिशुको मृत्यु भएको छ । भक्तपुर नगरपालिका–१ कमलविनायकमा डेरा गरी बस्ने रामेछाप घर भएकी सरु खड्काको १६ महिने छोरा सम्राट् खड्काको मृत्यु भएको हो । उनी खेल्ने क्रममा खाटबाट भुँईमा खसेर गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार बालकको उचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here