राजनीति उपेन्द्रको मुद्दा हेर्दाहेर्दैमा By क्लाउड पत्रिका - २५ जेष्ठ २०८१ १७:३९ Facebook Twitter Google+ Pinterest WhatsApp काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजनविरुद्ध दायर गरेको मुद्दाको वहस नसकिएपछि हेर्दाहेर्दै राखिएकाे छ ।