हनुमानढोका दरवार स्क्वायरमा ढुंगा र इट्टा विच्छ्याइने, ठाँउ खाली गर्न व्यापारीलाई आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले हनुमान ढोका दरवार स्क्वायर क्षेत्रका व्यापारिलाई ठाउँ खाली गर्न आग्रह गरेको छ ।

महानगरपालिकाले हनुमान ढोका परिसरमा ढुंगा र बसन्तपुर डबलीम इट्टा विच्छ्याउने भन्दै यस्तो आग्रह गरेको हो ।

महानगरले व्यापारिलाई ७ दिनभित्र सो स्थान खाली गर्न आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here