चारदेशीय महिला फुटबल: नेपाली टोली घोषणा, पहिलो खेल जोर्डनसँग

काठमाडौं । लेबनानमा सञ्चालन हुने चार देशीय महिला फुटबल प्रतियोगिताको लागि नेपाली टोली घोषणा भएको छ ।

प्रशिक्षणमा रहेका २५ खेलाडीबाट २२ जनाको अन्तिम टोली घोषणा गरेका अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

प्रतियोगिता आगामी जुलाई १० देखि १६ (असार २६ देखि साउन १० गतेसम्म) सम्म सञ्चालन हुँदैछ । जसमा नेपालसँगै आयोजक लेबनान, जोर्डन र बंगलादेश सहभागी छन् । नेपालले असार २६ अर्थात जुलाई १० मा जोर्डनसँग खेल्नेछ ।

नेपाली राष्ट्रिय टोलीः
गोलरक्षकः एञ्जिला तुम्बाप्पो सुब्बा, अञ्जना रानामगर, उषा नाथ
डिफेन्डरः अमृता जैसी, गिता राना, हिरा कुमारी भुजेल, विमला विक, निशा थोकर, पुजा राना, समिक्षा घिमिरे
मिडफिल्डरः रेनुका नगरकोटे, सरु लिम्बु, अनिता बस्नेत, सविता रानामगर, दिपा शाही, अनिता केसी, प्रिती राई, अमिषा कार्की, विमला चौधरी
फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here