त्रिविका उपकुलपतिलाई भेट्नका लागि अव क्युआर कोडमार्फत समय लिन पर्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलाई भेट्नका लागि अव क्युआर कोडमार्फत समय लिन पर्ने भएको छ ।

त्रिविले सूचना जारी गरेर उपकुलपती प्राडा केशरजंग बराललाई भेट्नका लागि क्यूआर कोडमार्फत अग्रिम समय लिनु पर्ने जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here