नेप्सेको उकालो लाग्ने क्रम जारी, १२ अर्ब नाघ्यो कारोबार

काठमाडौं । नेप्सेमा बुधबार पनि उकालो लाग्ने क्रम जारी नै रहेको छ । बुधबार नेप्से ५४ दशमलव ०४ अंकले बढ्दै २३ सय ६४ को विन्दुमा पुगेर रोकिएको छ ।

आज २ सय ४ कम्पनीको सेयर मूल्यमा हरियाली छाएको छ । यता ३२ कम्पनीको सेयर भने ओरालो लागेको छ ।

आज ३ सय ६ कम्पनीका ३ करोड २० लाख ९५ हजार कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here