फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड अबरुद्ध

काठमाडौं । चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्णरुपमा अबरुद्ध भएको छ ।

सोमबार बिहान पौने पाँच बजे लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको हो । हाल पहिरो पन्छ्याउने काम हुदैछ ।

पहिरोले बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here