मौद्रिक नीति शुक्रबार सार्वजनिक हुँदै

फाइलफोटो

काठमाडौं । मौद्रिक नीति सार्वजनिक हुँदैछ । राष्ट्र बैंक सञ्चालक समितिमा गत शुक्रबार नै मौद्रिक नीतिमा सामान्य छलफल भएको थियो । तर, राष्ट्र बैंकको गभर्नरसमेत रहिसकेका डा युवराज खतिवडा प्रधानमन्त्रीको आर्थिक सल्लाहकार बनेपछि मौद्रिक नीति अघिल्लो साता रोकिएको थियो ।

शुक्रबार भने मौद्रिक नीति ल्याउने गरी केन्द्रीय बैंकले बोर्ड बैठक डाकेको छ । आर्थिक वर्ष २०८१–८१ को मौद्रिक नीति सम्बन्धमा र केन्द्रीय बैंकको आर्थिक वर्ष २०८०–८१ को प्रारम्भिक वित्तीय विवरणमाथि छलफल गर्न एजेण्डासहित बोर्ड बैठक आह्वान भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here