रास्वपाको विवरण अद्यावधिक नगर्नु भन्दै मुकुल ढकालले दिए आयोगमा निवेदन

काठमाडौं । मुकुल ढकालले आफुलाई राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्री, पार्टी प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय कार्यान्वयन नगर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

रास्वपाले आफुलाई पदबाट हटाएको पत्र अहिलेसम्म नपाएको र राजनीतिक दलसम्बन्धि ऐन अनुसार आयोगमा पार्टीको विवरण अद्यावधिक नगर्न आग्रह गरेका हुन् ।

साथै उनले आफुलाई सफाईको अवसर नै नदिएर पदबाट हटाइएको जिकिर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here