राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा कार्यकारी निर्देशक रामु पौडेल तोकिएका छन्। गभर्नरको कार्यालयले उनलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । सा् जिम्मेवारी आजदेखि लागु हुने छ ।

अर्थशास्त्रमा एमफील र व्यवस्थापनमा स्नातकोत्तर गरेका पौडेल हाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here