मौसम पूर्वानुमान: दिउँसो घाम, राती भारी बर्षा

काठमाडौं । आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अरु बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा दिउँसो घाम र राती भारी वर्षाको पनि सम्भावना छ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here