कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध

काठमाडौं । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको पर्वत खण्ड पहिरोले अवरुद्ध बनेको छ ।

पर्वतको कुश्मा नगरपालिका–५ स्थित बडागाउँ–कैया झोलुंगे पुल नजिकै खसेको सुक्खा पहिरोले ५० मिटर सडक पुरिएपछी बाटो अवरुद्ध बनेको हो ।

सोमबार बिहान सुक्खा पहिरो खसेको थियो। पहिरो खसेपछि पर्वत खण्डको अर्मादी–मोदीवेणी खण्डको यातायात सेवा अवरुद्ध बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here