घट्यो सुनको भाउ, चाँदी पनि ओरालो लाग्यो

फाइलफोटो

काठमाडौं । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज घट्दै प्रतितोला १ लाख ४६ हजार रुपैयाँमा झरेको छ। सोमबार प्रतितोला १ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ। मंगलबार प्रतितोला १७ सय ५० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढेर प्रतितोला १७ सय ४० रुपैयाँमा झरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here