भोटो जात्राको अवसरमा आइतबार सार्वजनिक विदा

काठमाडौं। साउन २० गते आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिनको अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक विदाको घोषणा गरिएको छ ।

नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौमा उपत्यकाका तीन जिल्लामा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयले शुक्रबार एक सूचना गरि यस्तो जानकारी दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here