किर्तीमानी मूल्यबाट झर्यो सुन, चाँदीमा पनि गिरावट

काठमाडौं। गत शुक्रबार हालसम्मकै उच्च विन्दुमा पुगेर नयाँ रेकर्ड बनाएको सुनको भाउ आइतबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार ७ सयमा झरेको छ। शुक्रबार सुन प्रतितोला १ लाख ४९ हजार ९ सय रुपैयाँका किनबेच भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घट्दौ १७ सय ८५ मा झरेको छ ।

शुक्रबार नेपाली बजारमा चाँदी प्रतितोला १७ सय ९५ रुपैयाँमा कारोबार भएको थियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here