टर्किस एयरको विमान अवतरणको क्रममा ‘ओभरसुट

काठमाडौं । स्तनबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा ‘ओभरसुट’ गरेको छ ।

फ्लाइट राडरका अनुसार बिहान ६ बजेर १० मिनेटमा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो ।

सामान्यतया भिजिविलिटी राम्रो नहुँदा वा वा रनवेमा अनपेक्षित बाधा भएको अवस्थमा ओभरसुट गन्छि । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

पाइलटसँग ओभरसुटको निर्णय गर्न धेरै समय हुँदैन त्यसैले ओभरसुट गर्ने प्रक्रिया लगनशीलतापूर्वक अभ्यास गर्नुपर्छ, त्यसैले प्रतिक्रिया छिटो र स्वचालित छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here