पोखरा-मुग्लिन सडक अझै अवरुद्ध, पहिरो पन्छाउने काम हुँदै

काठमाडौं । तनहुँको घाँसी कुवामा बुधबार साँझ खसेको पहिरोको कारण मुग्लिन-पोखरा सडक अवरुद्ध छ । पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिका(१२ घाँसीकुवामा ठुलो पहिरो खसेका कारण बुत्रबारदेखि सडक पुर्णरुपमा अवरुद्ध रहेको हो ।

पहिरो हिजो खसेपनी आजबाट मात्र शुरु गरिएको हो । पहिरो ठुलो भएकोले समय लाग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here